गृह · शब्दकोश

आवाजविहीन

[वि.]

१. आवाजहीन।

२. बोलेर वा लेखेर आफ्ना कुरा भन्न नसक्ने; निमुखा।

⟵ फेरि सूचीमा जानुहोस्