गृह · शब्दकोश

प्रशोधन

[वि.]

१. कच्चा एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम।

२. प्रशोधन गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्