निखार
[ना.]
१. निख्रेर, निथ्रेर वा थिग्रेर
बाँकी
रहेको
वस्तु
;
निथार
;
थिग्रेनी
।
२.
शुद्धता
;
स्वच्छता
।