गृह · शब्दकोश

नालायक

[वि.]

१. कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको; अयोग्य।

२. योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको; क्षुद्र; तुच्छ।

⟵ फेरि सूचीमा जानुहोस्