न्वारान

[ना.]

१. द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार

२. बालक जन्मेको तीनदेखि एघारौँ दिनसम्ममा बिजोडी दिन पारी राशिअनुसार बालकको नाम राख्न गरिने संस्कार