नागरिकता
[ना.]
२. राष्ट्रले आफ्नो संविधानअनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले दिने नागरिक अधिकार।
३. राष्ट्रले संविधानअनुसार त्यस देशमा बस्ने व्यक्तिलाई उमेरको निश्चित तहमा पुगेपछि दिने नागरिक अधिकार।