नागरिक

[वि.]

१. कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति

२. नगरसम्बन्धी; नगरको; नगरवासी