गृह · शब्दकोश
नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका शारदीय दुर्गापूजाका नौ दिन र चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मका वासन्ती दुर्गापूजाका नौ दिन; नौरथा।
⟵ फेरि सूचीमा जानुहोस्