गृह · शब्दकोश
१. गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।
२. नारीहरूले नाकमा लाउने मुन्द्रीजस्तो गहना।
⟵ फेरि सूचीमा जानुहोस्