फोटोकपी

[ना.]

१. प्रतिच्छवि; प्रतिकृति चित्र

२. मेसिनका सहयताले कुनै लिखित कागजबाट अर्को कागजमा उतारिएको प्रति; वस्तुको प्रतिलिपि