गृह · शब्दकोश

धूमचक्र

[ना.]

१. धूमधाम; उधुम; अचाक्ली।

२. खलबल; अनिश्चितता; भ्रमित गर्ने अवस्था।

३. चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल।

४. ठुलो झगडा; रडाको।

⟵ फेरि सूचीमा जानुहोस्