गृह · शब्दकोश

भ्रमित

[वि.]

१. फनफनी घुमेको; चक्कराएको।

२. भ्रममा परेको; भुल परेको।

⟵ फेरि सूचीमा जानुहोस्