गृह · शब्दकोश

धूमधाम

[वि.]

१. ज्यादै चर्को किसिमले; अत्यन्त; ज्यादा; ज्यास्ती।

२. ठुलो आयोजना; रामरमिता; रामरउस।

३. धेरै; खुब; अति; बहुत।

⟵ फेरि सूचीमा जानुहोस्