ढोके

[वि.]

१. ढोकामा पालोपहरा बस्ने व्यक्ति; द्वारपाल

२. ढोकाको; ढोकासम्बन्धी।