अमूल्य

[वि.]

१. उत्तम; श्रेष्ठ

२. बहुमूल्य; किम्मती

३. मोल गर्न नसकिने; अनमोल