गृह · शब्दकोश

लाहुरे

[ना.]

१. असल जातको भैँसी; लाहुरी।

२. एक प्रकारको बर्खेफूल।

३. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान।

४. रिकुटे।

⟵ फेरि सूचीमा जानुहोस्