गृह · शब्दकोश

देशान्तर

[ना.]

१. आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश।

२. पृथ्वीको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको सर्वमान्य मध्यरेखादेखि पूर्व वा पश्चिमको दुरी वा अन्तर।

⟵ फेरि सूचीमा जानुहोस्