गृह · शब्दकोश

सेल

[ना.]

छाया; शीतलता; सियाँल।

[ना.]

धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको पारेर बनाइने रोटी; घुमाउने रोटी; रोटा।

⟵ फेरि सूचीमा जानुहोस्