आठसुते

[वि.]

आठओटा सुत वा धागो भएको (डोरी); दीप जलाउन प्रयोग गरिने, कपासले बाटेर बनाइएको आठ फन्के (बाती)।