पुष्पदन्त

[ना.]

शिवमहिम्नस्तोत्रका रचयिता; पौराणिक गन्धर्व

[ना.]

पुराणअनुसार आठ दिशामा रहेर पृथ्वीलाई थाम्ने कल्पित आठ हात्तीमध्ये एक।

[ना.]

वायव्यकोणको विद्याधर; शिवमहिमा स्तोत्रका रचनाकार एक शिवभक्त