गृह · शब्दकोश

प्रमुखता

[ना.]

१. नेतृत्व।

२. प्रमुख हुने स्थिति।

३. प्रमुखमा हुने गुण; प्रमुखको विशेषता।

⟵ फेरि सूचीमा जानुहोस्