गृह · शब्दकोश
१. दल वा पत्र भएको; दलले युक्त।
२. दलबलसहितको; दल भएको।
३. नेवार जातिको एक थर।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्