गृह · शब्दकोश

पावन

[ना.]

पर्व।

[वि.]

१. आगो।

२. प्रायश्चित्त; पतिया।

३. पवित्र पार्ने; शुद्ध गर्ने; पावक।

४. पापबाट मुक्त गर्ने; अधर्म छुटाउने।

५. शुद्ध; पवित्र।

⟵ फेरि सूचीमा जानुहोस्