गृह · शब्दकोश

पञ्चामृत

[ना.]

१. गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु।

२. पाँच प्रकारका अमृतको समुदाय।

⟵ फेरि सूचीमा जानुहोस्