गृह · शब्दकोश

थुम

[ना.]

१. केराको खम्बा।

२. महिना (धाबो.)।

[ना.]

१. पर्वतको टाकुरो।

२. पुरानो प्रशासनअनुसार खास गरेर किराँत क्षेत्रमा तिरो व्यवस्थाका आधारमा विभिन्न एकाइमा विभाजित ससाना इलाका।

⟵ फेरि सूचीमा जानुहोस्