गृह · शब्दकोश

बाख्रो

[ना.]

१. बोका, बाख्रा बढाउनका निम्ति पालिने पोथी बाख्रो; बाख्री।

२. मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको।

⟵ फेरि सूचीमा जानुहोस्