गृह · शब्दकोश

थम्बा

[ना.]

१. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थाम।

२. खाँबो; खम्बा।

⟵ फेरि सूचीमा जानुहोस्