गृह · शब्दकोश

थाप्लो

[ना.]

१. जिम्मेवारी।

२. टाउको; शिर; कपाल; खप्पर।

३. पहाडको माथिल्लो भाग; टुप्पो; चुचुरो।

४. भाग्य; पुर्पुरो।

⟵ फेरि सूचीमा जानुहोस्