गृह · शब्दकोश

ढिकुरो

[ना.]

१. काजक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल।

२. माटाको ढिस्को; ढिस्कुरो।

[ना.]

गोरुको जुरो।

⟵ फेरि सूचीमा जानुहोस्