पहिल्याउनु

[सक्रि./ प्रेक्रि.]

१. चिन्नु; पहिचान्नु

२. फेला पार्नु; भेट्टाउनु

३. मेलोमेसो पाउनु