गृह · शब्दकोश

तृतीया

[ना.]

१. कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि।

२. व्याकरणमा करण कारक जनाउने विभक्ति चिह्न।

⟵ फेरि सूचीमा जानुहोस्