गृह · शब्दकोश

चान्द्रमास

[ना.]

चन्द्रमाका कलाका आधारमा प्रारम्भ हुने महिना; शुक्ल वा कृष्णपक्षको प्रतिपदा तिथिदेखि प्रारम्भ भई औँसीमा टुङ्गिने महिना।

⟵ फेरि सूचीमा जानुहोस्