गृह · शब्दकोश

तुक

[ना.]

१. तर्क र बुद्धिको आपसी तालमेल।

२. तुक्का।

३. शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप।

⟵ फेरि सूचीमा जानुहोस्