गृह · शब्दकोश

एकता

[ना.]

१. एक हुँदाको अवस्था।

२. विचार, उद्देश्य आदिमा सबै परस्पर मिलेर बस्ने काम; ऐक्य।

३. समानता; बराबरी।

⟵ फेरि सूचीमा जानुहोस्