गृह · शब्दकोश

तिलोत्तमा

[ना.]

१. पाल्पा माडीबाट उत्पत्ति भई पाल्पा र रूपन्देहीलाई सिञ्चन गर्ने नदी वा खोला; तिनाउ।

२. पुराणअनुसार स्वर्गलोककी एक सुन्दरी अप्सरा।

३. रूपन्देही जिल्लाको भैरहवा र बुटवलका बिचमा पर्ने एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्