माडी

[ना.]

१. रोल्पा जिल्लामा पर्ने एक मुख्य नदी

२. रोल्पा जिल्लामा रहेको एक गाउँपालिका

[ना.]

१. ठुलो फराक ठाउँ

२. नदीको तटको समतल भाग

३. मन्डी