गृह · शब्दकोश

तिनाउ

[ना.]

१. पाल्पा जिल्लाको एक गाउँपालिका।

२. पाल्पा माडीबाट उत्पत्ति भई पाल्पा र रूपन्देहीलाई सिञ्चन गर्ने नदी वा खोला; तिलोत्तमा।

⟵ फेरि सूचीमा जानुहोस्