भैरहवा

[ना.]

१. रूपन्देही जिल्लाको जिल्ला सदरमुकाम

२. रूपन्देही जिल्लामा पर्ने एक प्रसिद्ध ऐतिहासिक स्थान; एक मुख्य बस्ती; एक व्यापारिक नाका