गृह · शब्दकोश

रैती

[ना.]

१. अरूको जग्गा कमाउने व्यक्ति; मोही।

२. कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनिया; जनता।

⟵ फेरि सूचीमा जानुहोस्