गृह · शब्दकोश
१. भूमि प्रशासन लागु हुनुभन्दा पूर्व पहाडी भेगका जमिनको मालपोत असुल गरी सरकारमा बुझाउने प्रमुख ठेकेदार; जिम्वाल।
२. जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; जिम्मेवार।
⟵ फेरि सूचीमा जानुहोस्