गृह · शब्दकोश
१. घोडाको पिठ्युँमा बस्नका निम्ति जिनमुनि कसिने छालाको आसन वा काठको साँचो।
२. साइकल आदिमा बस्नका निम्ति राखिने सिट।
‘काठो’को स्त्रीलिङ्गी रूप।
सलाईको पातलो बाहिरी भाग।
⟵ फेरि सूचीमा जानुहोस्