१. क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने निकृष्ट मानिने एक प्राकृतिक गुण; तामसी गुण।
२. सत्त्वगुण, रजोगुण र तमोगुणमध्ये एक।