गृह · शब्दकोश

सत्त्वगुण

[ना.]

१. चिर अस्तित्वका लागि आवश्यक वा असल काममा प्रवृत्त तुल्याउने गुण; प्रकृतिका तीन गुणमध्ये उत्तम गुण।

२. शान्ति र सुकर्मतिर मात्र प्रवृत्त गराउने एक महत्त्वपूर्ण प्राकृत गुण।

⟵ फेरि सूचीमा जानुहोस्