गृह · शब्दकोश

तपाईँ

[सर्व.]

१. औपचारिक प्रसङ्गमा आफूभन्दा मान्यजनलाई ‘तिमी’ भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष, एकवचनको आदरार्थी शब्द।

२. ‘तँ’ को सट्टा व्यङ्ग्यार्थमा प्रयोग हुने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्