गृह · शब्दकोश

तनौट

[ना.]

१. कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु; तनोट।

२. तान्ने काम वा प्रक्रिया; तनाइ।

⟵ फेरि सूचीमा जानुहोस्