गृह · शब्दकोश
१. कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु; तनौट।
२. तान्ने काम वा प्रक्रिया; तनाइ।
⟵ फेरि सूचीमा जानुहोस्