तड्का

[वि.]

१. चर्को; तीक्ष्ण (स्वाद)।

२. तेजिलो; जोसिलो (हिँडाइ, चलाइ आदि)।

३. स्पष्ट (बोली)।

[ना.]

बाक्लो गरी पकाएको कालो वा पहेँलो दाल; रोटीसित खाइने बाक्लो दाल