गृह · शब्दकोश

ढ्याप्प

[क्रिवि.]

१. कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर; झ्वाप्प।

२. झ्यालढोका पूरा लाग्ने गरी बन्द भएर।

३. टाँसिने गरी ढेपिएर।

४. भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी।

⟵ फेरि सूचीमा जानुहोस्