गृह · शब्दकोश

झ्वाप्प

[क्रिवि.]

१. अपर्झट बत्ती निभ्ने किसिमले।

२. एकाएक ढाक्ने वा छोप्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्