ढकना
[ना.]
डेक्ची
,
आरी
,
तपेस
आदि
को
मुख
ढाक्ने
साधन
;
छपनी
;
बिर्को
।
[ना.]
माटो
को
सानो
भाँडो
।